२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिन्धुली–२ (१) मा कांग्रेसका छेत्र विजयी

सिन्धुली । सिन्धुली–२ (१) मा नेपाली कांग्रेसका छेत्रबहादुर बम्जन विजयी भएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार बम्जनले नेकपा (एमाले)का विनोदकुमार खड्कालाई पाँच हजार दुई सय तीन मतान्तारले पछि पार्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । बम्जनले १६ हजार आठ सय ३५, खड्काले ११