• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
च्याम्पियन्स लिगका नकआउट चरणका खेल आजबाट

काठमाडौँ । च्याम्पिन्यस लिगका नकआउट चरणका खेलहरु आजबाट हुँदैछन् । अन्तिम १६ का पहिलो लेगका खेलहरु आजदेखि सुरु हुन लागेका हुन् । आज दुई खेलहरु हुनेछन् । डेनमार्कको क्लब कोपनहेगन एफसीले घरेलु मैदानमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ । यस्तै, जर्मन क्लब आरबी लाइप्जिगको घरेलु मैदानमा स्पेनिस महारथी रियल