४ भाद्र २०८३, बिहीबार
,
Latest
तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९… दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?
युनान विश्वविद्यालयमा नेपाली भाषामा एमए गर्ने चिनियाँ विद्यार्थी दीक्षित

चीन । चिनियाँ विश्वविद्यालयबाट नेपाली भाषामा स्नातकोत्तर(एम.ए) अध्ययन गर्ने चिनियाँ विद्यार्थी दीक्षित भएका छन् । युनान विश्वविद्यालय दक्षिण एसियाली विदेशी भाषा विभाग अन्तर्गत नेपाली भाषा प्रमुख विषय लिएर स्नातकोत्तर(एम.ए) गरेका हुन । पहिलो पटक चीनमा नेपाली भाषामा स्नातकोत्तरको अध्ययन हुने एकमात्र युनान  विश्वविद्यालयमा पहिलोपटक दुुईजना छात्राले अध्ययन पुरा गरेका हुन ।