६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चिङ्गाड गाउँपालिका पूर्णखोप सुनिश्चित घोषणा

सुर्खेत। चिङ्गाड गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ । सबै वडाका पाँच वर्षमुनिका बालबालिकाले आवश्यक सम्पूर्ण नियमित खोप लगाइसकेपछि पूर्णखोप सुनिश्चितता भएपछि सो पालिकालाई सुर्खेतको पहिला नै पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो । पाँच वर्षमुनिका सबै बालबालिकाले आवश्यक सम्पूर्ण नियमित खोप लगाइसकेपछि पालिकालाई नै पूर्णखोप सुनिश्चितता घोषणा