© 2023
काठमाडौं । नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म ‘चाइनाबजार’ आगामी साउन १३ गते बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। नेपाली उपभोक्ताले कारखानादेखि घरसम्म वस्तु पुग्ने क्रममा थपिने अनावश्यक तह र मूल्य शृंखलाको लागतबिना गुणस्तरीय वस्तु उचित तथा पारदर्शी मूल्यमा खरिद गर्न सकून् भन्ने उद्देश्यले चाइनाबजार स्थापना गरिएको कम्पनीले जनाएको