© 2023
काठमाडौं। पछिल्लो समय सार्वजनिक भएको घुससम्बन्धी अडियोले सरकारका मन्त्रीहरूकै संलग्नता देखाएको दाबीपछि नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्नेही’ले सरकारको नैतिक धरातल थप कमजोर भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद रसाइलीले सत्तामा बसेका मन्त्रीहरूकै वार्तालाप सार्वजनिक भएपछि आमजनमानसमा सरकारप्रति भरोसा घटेको र त्यसले समग्र शासन व्यवस्थामै प्रश्न उठाएको