१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रिय युवा संघ घिरिङको अध्यक्षमा तिलक थापा चयन

तनहुँ । राष्ट्रिय युवा संघ नेपाल घिरिङ गाउँ कमिटी दोस्रो भेला तथा अधिवेशन राष्ट्रिय युवा संघ नेपाल घिरिङका अध्यक्ष गोपाल वि. क. को अध्यक्षतामा सम्पन्न भएको छ । शनिबार भएको सो भेला तथा अधिवेशनले अध्यक्ष तिलक थापा, उपाध्यक्ष सन्जु श्रेष्ठ , सचिब समर रानाभाट, उप सचिव नेत्र थापा,याम बहादुर थापा