• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
बेलद्वारा फुटबल खेल जीवनबाट सन्यास घोषणा

एजेन्सी । वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेलले फुटबल खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । ३३ वर्षीय बेलले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । बेलले सामाजिक संजालबाट सन्यासको घोषणा गरे । बेल वेल्सका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले वेल्सका लागि १ सय ११ खेल