२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते, तीनको अवस्था गम्भीर

काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङ टारिफाँटमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ । काठमाडौंबाट गोरखाको आरुघाटतर्फ जाँदै गरेकोे गण्डकी प्रदेश १–००६ ख ४१३१ नम्बरको बस तान्द्राङको टारिफाँटमा आज बिहान करिब साढे ५ बजे दुर्घटना भएको हो । दुर्घटनाग्रस्त बसमा २२