© 2023
काठमाडौँ। नेपाली गजललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यकका साथ गजल प्रवद्र्धन केन्द्र, नेपाल घोषणा गरिएको छ । यहाँ आज आयोजित एक समारोहबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त केन्द्रको घोषणा गर्नुभएको हो । समारोहमा कुलपति राईले स्रष्टालाई गजल लेखनको प्रशिक्षणसहित कृति प्रकाशन र सङ्गीतबद्ध गर्नेसम्मको सहयोग गर्ने उद्देश्य रहेकाले गजल प्रवद्र्धन