• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
शहीद केशव कोइराला स्मृति भवन उद्घाटन

महोत्तरी । नेपाली प्रजातान्त्रिक आन्दोलनका अमर शहीद केशव कोइरालाको स्मृतिमा निर्मित ‘शहीद केशव कोइराला सभाकक्ष’ शुक्रबार उद्घाटन गरिएको छ । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित श्रीराम माध्यमिक विद्यालय परिसरमा निर्मित सभाकक्ष नगरप्रमुख हरिप्रसाद मण्डलले शुक्रबार उद्घाटन गर्नुभएको हो । सभाकक्ष रु ३७ लाख लागतमा मटिहानी नगरपालिकाले निर्माण गरेको हो । विसं