© 2023
एजेन्सी । विश्वकै जेठी महिला केन तनाका रहिनन् । जापान निवासी केनले ११९ वर्षको उमेरमा अन्तिम सास लिइन् । उनको जन्म २ जनवरी १९०३ मा दक्षिणपश्चिम जापानको फुकुओकामा भएको थियो । केन तनाकाको जन्म भएको वर्ष राइट भाइहरूले आफ्नो पहिलो उडान गरेका थिए । सन् २०१९ मा उनको नाम गिनिज