२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बार एशोसिएसनको महासचिवमा एमालेनिकट केदार कोइराला निर्वाचित

काठमाडौं । नेपाल बार एशोसिएसनको महासचिवमा एमालेनिकट पीपीएलएका उम्मेदवार केदार प्रसाद कोइराला निर्वाचित भएका छन् । ललितपुरको करिब ५ सय मत गणना बाँकी रहँदा नेपाल बारको महासचिवमा कोइरालाको जित सुनिश्चित भएको हो । मतगणनाका पछिल्लो विवरण अनुसार कोईरालाले ४ हजार ६० मत पाएका छन् । उनका निकटम प्रतिद्वन्द्वी रास्वपा उम्मेदवार