७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कुन्दनराज काफ्लेले दिए बागमती कांग्रेसको सचेतकबाट राजीनामा

मकवानपुर । नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलका सचेतक कुन्दनराज काफ्लेले सचेतक पदबाट राजीनामा दिनु भएको छ । राजीनामा दिएको फोटो सामाजिक संञ्जालमा राख्दै काफ्लेले आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूको सेवामा समय दिन नपाएकाले सचेतक पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ । पदबाट राजीनामा दिएका काफ्लेले आफ्नो सम्पूर्ण समय पार्टी सङ्गठनलाई