© 2023
काठमाडौं: स्वयम्भू महोत्सव २०८१ मा चर्चित नेपाली साँगितिक समूह ‘कुटुम्ब’ ले आफ्नो सशक्त प्रस्तुति दिँदै दर्शकहरूलाई मुग्ध पारेको छ । परम्परागत बाजागाजाको आधुनिक समायोजनमार्फत नेपाली मौलिक संगीतलाई जीवन्त राख्ने कुटुम्बले महोत्सवमा लोकधुनका विविध रचनाहरू प्रस्तुत गरेको थियो । स्वयम्भूको ऐतिहासिक र धार्मिक परिवेशबीच मादल, सारंगी, बाँसुरी, ढोलक, तथा अन्य पारम्परिक