• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo
कर्मनासा खोला अतिक्रमणबारे पुन: अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं । विशेष अदालतले ललितपुरको कर्मनाशा खोला अतिक्रमणमा पुन: अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले कर्मनासा खोलाको नक्सा बदल्ने काममा संलग्नहरुमाथि अनुसन्धान गर्न आदेश दिएको हो । ‘अभियोगपत्रको पृष्ठ ४७ मा नापी