१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अब कपाल काटेको २००, दाह्री काटेको १२० रुपैयाँ लाग्ने

काठमाडौँ । नेपाल नाई संघले काठमाडौं उपत्यकाका सैलुनको शुल्क बढाएको छ । संघको उपत्यका समितिद्वारा जारी सूचना असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट कायम गरिएको छ । जसअनुसार अब कपाल काटेको शुल्क कम्तीमा २०० रुपैयाँ तिर्नुपर्नेछ । यसअघि यो शुल्क १५० रुपैयाँ थियो । यस्तै, दाह्री काटेको शुल्क १२०