८ श्रावण २०८३, शुक्रबार
,
Latest
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना तीनवटा संसदीय समितिको बैठक बस्दै वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर यसरी सम्भव छ बाह्रैमास पर्यटन बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्रिपरिषद् हेरफेरको तयारी, आज ओली र देउवाबीच छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् फेरबदलको तयारी गर्नुभएको छ । मन्त्री फेर्ने विषयमा प्रधानमन्त्री ओलीले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुहुने भएको हो । प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच हुने भनिएको छलफलको समय निर्धारण भइसकेको छैन । सम्भवत: दिउँसो आज छलफल हुने बताइएको छ ।