२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडा निर्वाचित

काठमाडौं । ओलखढुंगाबाट नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यको लागि खतिवडाले ३३ हजार ५५६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवार २६ हजार ७३८ मत पाए भने जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८९७ मत पाए ।