• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
एसीसी महिला प्रिमियर कप: थाइल्याण्डलाई ४ रनले हराउदै यूएई फाइनलमा

काठमाडौँ । थाइल्याण्डलाई ४ रनले हराउदै यूएई एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । यो जितसँगै यूएईले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा स्थान पक्का गरेको छ । यूएईले जितको लागि दिएको ७१ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १९.२ ओभरमा सबै विकेट गुमाएर ६६ रन बनायो ।