२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टाटाले एलिस पेरीलाई किन दियो फुटेको सिसा उपहार ?

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरका स्टार अलराउन्डर एलिस पेरीलाई टाटाले विशेष उपहार दिएको छ । शुक्रबार आरसीबी र मुम्बईको खेलपछि कम्पनीले महिला क्रिकेटरलाई फुटेको सिसा दिएको थियो । यो त्यही सिसा हो जुन एलिस पेरीले आफ्नो विस्फोटक शटले फुटाइन् । वास्तवमा, वुमन्स प्रिमियर लिगको ११ औं खेलमा अष्ट्रेलियाका यी खेलाडीले