७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुटिङका ​​क्रममा गम्भीर घाइते भइन् उर्वशी

एजेन्सी । बलिउड अभिनेत्री उर्वशी रौतेला हैदरावादमा फिल्मको सुटिङका ​​क्रममा गम्भीर घाइते भएकी छन् । उनको हात भाँचिएको थियो, त्यसपछि उनलाई अस्पतालमा भर्ना गरियो । उर्वशी हैदराबादमा नन्दमुरी बालकृष्णको आगामी तेलुगु फिल्म एनबीके १०९ को सुटिङ गरिरहेकी थिइन् । यो फिल्मको एक्शन सिक्वेन्सको सुटिङका ​​क्रममा उनी गम्भीर घाइते भएकी हुन्