© 2023
काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा सेवा निवृत्त भएका छन् । निडर, हक्की र न्याय सम्पादनमा निकै दक्ष मानिएका खतिवडा उमेर हदका कारण सेवा निवृत्त भएका हुन् । २०१५ साल फागुनमा उदयपुरमा जन्मिएका खतिवडा २०७३ साल साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । त्यसअघि उनी
सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै पूर्व मुख्यमन्त्रीसमेत रहेका कोशी प्रदेश