२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इनरुवा–३ का मतदाता भन्छन् : ‘विकास पहिलो प्राथमिकतामा हुनुपर्छ’

इनरुवा, (सुनसरी) । सरकारले फागुन २१ गतेलाई प्रतिनिधिसभा सदस्यका लागि निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनका लागि सरकारीले सम्पूर्ण तयारी गरिरहेको छ भने सुरक्षाकर्मीसमेत परिचालन गरेको छ । निर्वाचनका लागि राष्ट्रपतिले सेना परिचानका लागि स्वीकृति प्रदान गरेको छ । निर्वाचनलाई लक्षित गरेर विभिन्न राजनीतिक दल आन्तरिक तयारीमा जुटेका छन्