• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
पाकिस्तानको राष्ट्रपतिमा जरदारी विजयी

काठमाडौं । पाकिस्तानको राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी भारी मतका साथ विजयी हुनु भएको छ । पाकिस्तानको निर्वाचन आयोगले जनाए अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभा लगायत सबै निर्वाचक मण्डलबाट ४११ मत ल्याएर विजयी हुनु भएको हो । जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको