© 2023
काठमाडौं । सांसद आशिका तामाङले बेवारिसे शव व्यवस्थापनका लागि छुट्याइएको भनिएको १५ करोड रुपैयाँ बजेटबारे प्रश्न उठाएकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै तामाङले परराष्ट्रमन्त्री रोस्ट्रममा उभिएर प्रश्नोत्तरका लागि तयार रहेको अवस्थामा आफूले बेवारिसे शव ल्याउने विषयमा प्रश्न उठाएको बताएकी छन्। मन्त्रीबाट स्पष्ट जवाफ नआएको भन्दै उनले प्रश्न सोध्न नपाएकोप्रति समेत