१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आँखामा चक्कु प्रहार गर्ने आरोपी काठमाडौँबाट पक्राउ

सुर्खेत। सुर्खेतमा युवकको आँखामा धारिलो चक्कु प्रहार गरेर फरार भएका अभियुक्तलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार, ज्यान मार्ने उद्योग तथा अङ्गभङ्ग मुद्दामा फरार रहेका जुम्ला निवासी नवराज रावतलाई काठमाडौँ महानगरपालिका–१० बुद्धनगरमा लुकिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो। प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाले बताए