© 2023
काठमाडौं। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रले दिएको राजीनामा स्वीकृत भएको छ। उनले गत बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका थिए, जुन आइतबार स्वीकृत भएको हो। आयोगको सुशासनसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै मिश्रले पदबाट राजीनामा दिएका हुन्। उनले आयोगको काम कारबाहीमा पारदर्शिता र जवाफदेहिताको अभाव भएको भन्दै गम्भीर