© 2023
काठमाडौँ। प्रहरीका केन्द्रीय प्रवक्तासमेत रहनुभएका प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले नेपाल प्रहरी सेवाग्राहीप्रति केन्द्रित रहेर नागरिकमैत्री सेवा प्रवाहमा कटिबद्ध रहेको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज सञ्चारकर्मीसँग समसामयिक विषयमा छलफल गर्दै उहाँले प्रहरीले शान्ति सुरक्षामा गरेको महत्त्वपूर्ण प्रयासहरूले आपराधिक क्रियाकलापमा कमी आउनुका साथै विगतको भन्दा शान्ति सुरक्षा चुस्त, सुदृढ,