१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्रिकेट विश्वकप: भारतसामु अफगानिस्तान निरिह, आठ विकेटले पराजित

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा भारतले अफगानिस्तानलाई आठ विकेटले पराजित गरेको छ । यो जितसँगै भारतले लगातार २ खेल जितेर ४ अंक जोडेको छ भने अफगानिस्तान लगातार दुई खेलमा पराजित भएको छ । पहिले ब्याटिङ गर्दै अफगानिस्तानले भारतलाई २७३ रनको लक्ष्य दिएको थियो । दिल्लीस्थित अरुण जेटली

अफगानिस्तानले विश्वकपअघि चाल्यो यस्तो चाल, भारतका पूर्व खेलाडीलाई टोलीमा भित्र्यायो

एजेन्सी । आईसीसी विश्वकप २०२३ सुरु हुनुअघि अफगानिस्तान क्रिकेट टोलीले ठूलो चाल चालेको छ । अफगानिस्तानले विश्वकपका लागि पूर्व भारतीय