१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दिल्लीले अक्षर पटेललाई कप्तान बनायो

काठमाडौँ । आईपीएल २०२५ मा दिल्ली क्यापिटल्सको कप्तानी अक्षर पटेलले गर्ने भएका छन् । फ्रान्चाइजीले शुक्रबार यो घोषणा गरेको हो । अक्षरसँगै केएल राहुलको नाम पनि कप्तानको दौडमा परेको थियो । दुवैको नाममा विचार गरियो र अन्ततः अक्षर पटेललाई टोलीको जिम्मेवारी दिइएको हो । आईपीएल २०२५ मार्च २२ देखि सुरु