२७ जेष्ठ २०८३, बुधबार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
ट्राफिक प्रहरीको अभियानः अकासेपुल र जेब्राक्रसिङको प्रयोग गर्न आग्रह

काठमाडौँ। काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै पैदल यात्रुको असावधानीका कारण सडक दुर्घटनाको जोखिम बढ्न थालेपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । व्यस्त सडक क्षेत्रमा जथाभावी बाटो काट्ने प्रवृत्ति नियन्त्रण गर्दै सर्वसाधारणलाई सुरक्षित रूपमा सडक पार गर्न प्रेरित गर्ने उद्देश्यले आजदेखि उक्त अभियान सुरु