२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा कांग्रेसका चिरीबाबु र एमालेका ब्यञ्जनकार बिच १२ हजार ६ सय ५९ को मतान्तर



अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।

पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार चिरीबाबुले ३० हजार ८ सय ६० र एमालेका हरिकृष्ण ब्यञ्जनकारले १८ हजार २ सय १ मत पाउनुभएको छ । चिरीबाबु र ब्यञ्जनकार बिच १२ हजार ६ सय ५९ मतान्तर रहेको छ ।

त्यस्तै उपप्रमुखमा एमालेकी मञ्जलीले १७ हजार ७ सय १६ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले १२ हजार ६ सय ६६ मत पाउनुभएको छ ।

ललितपुर महानगरपालिकामा २९ वडा रहेको छ ।