३ पुष २०८२, बिहीबार
,
Latest
अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिउँसो १२ बजेसम्म ३५ प्रतिशत मतदान



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले मध्याह्न १२ बजेसम्म मुलुकभर करिब ३५ प्रतिशत मतदान भएको जनाएको छ ।

आयोगले सबै ७५३ वटै स्थानीय तहमा सामान्य घटनाबाहेक उत्साहजनकरुपमा मतदान भइरहेको बताएको छ ।

आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा केही विवादका कारण मतदान रोकिएको बताए । उनले ती स्थानमा पनि सर्वदलीय बैठक गरी छिट्टै मतदान हुने अपेक्षा गरिएको बताए ।