समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
न्यूजपोलार ३० बैशाख २०७९, शुक्रबार ११:०९
काठमाडौं । काभ्रेको कातिके देउराली बड़ा न ६को मतदान केन्द्रमा मतदान रोकिएको छ । मतदानको क्रममा झडप भए पछि मतदान प्रक्रिया रोकिएको छ ।
एमाले नेतृ तथा सांसद नविना लामाका अनुसार सत्ता गठबन्धनका नेता तथा कार्यकर्ताहरुले मत पेटिएका फुटाएका छन् । भने झडपमा केही व्यक्तिहरु घाईते भएका छन् ।
NewsPolar