२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

४ महानगरपालिकामा राप्रपामा उम्मेदवार तय,वीरगन्जमा पत्रकार गिरी



अ+ अ-

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपाले) ६ मध्ये ४ महानगरको उमेदवार टुंगो लगाएको छ । राप्रपाले काठमाडौं महानगरको प्रमुखमा वरिष्ठ कलाकार मदनदाश श्रेष्ठ ,वीरगन्जमा पत्रकार गिरिश गिरीलाई उम्मेदवार बनाएको छ ।

यसैगरी ललितपुरमा अष्ट महर्जन र पोखरामामा शंकर खराललाई उम्मेदवार बनाएको छ । राप्रपाले काठमाडौंको उपप्रमुखमा विनिता मगैया , ललितपुरमा स्वर्णिमा शाक्य ,बिरगंजमा बिना जयसवाल र पोखरामा रञ्जना सेन लाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।