५ असार २०८३, शुक्रबार
,
Latest
सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन् संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल बजेट विनियोजन गर्दा प्रदेश र स्थानीय तहलाई ध्यान दिन सांसदको माग संघीयता कार्यान्वयनमा केन्द्रिकृत मानसिकता वाधकः नेता दंगाल सङ्घीयताको मर्मविपरित बजेट विनियोजन भयोः सांसद साह सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा मिश्र र उपमेयरमा ढकाललाई उम्मेदवार बनाउने



अ+ अ-

नेपालगञ्ज। नेकपा एमालेले बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा पशुपति दयाल मिश्रलाई उम्मेदवार बनाउने भएको छ ।

एमाले नेपालगञ्ज नगर कमिटीको आज बसेको बैठकले मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकालको नाम सर्बसम्मत रुपमा सिफारिस गरेको हो । मिश्र केही दिन अघि मात्र नेकपा एमाले प्रवेश गर्नुभएको हो ।

पछिल्लो समय हृदयेश त्रिपाठीको दलसंग आबद्ध रहनुभएका मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं‍ २ बाट सूर्य चुनाव चिन्ह लिएर उम्मेदवार बन्नुभएको थियो ।




भर्खरै