२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफमा नेपालको दोस्रो खेल, आज श्रीलंकाविरुद्ध मैदानमा उत्रँदै



अ+ अ-

काठमाडौं । साफ च्याम्पियनसिपको १३ औं संस्करण अन्तरगतको खेलमा आज नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध खेल्दैछ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको खेल मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा आज ९ः४५ बजे सुरु हुनेछ । 

आयोजक माल्दिभ्सलाई पहिलो खेलमै हराएको नेपालले श्रीलंकालाई पनि हराउने दाउमा रहेको छ । नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने बताएका छन् ।

नेपाललाई पहिलो खेल माल्दिभ्सविरुद्धको खेलमा १(० गोल अन्तरको जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरेका थिए । नेपाललाई जित दिलाउन नेपाल तीन अंक जोडेर शीर्ष स्थानमा रहेको छ । श्रीलंका पनि भने पहिलो जित निकाल्ने योजनामा रहेको छ ।