२ भाद्र २०८३, मंगलवार
,
Latest
विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ? विद्युत निर्यात र आन्तरिक वितरण प्रणालीबारे संसदमा मन्त्री श्रेष्ठको प्रष्टीकरणः पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमकाे आग्रह औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी ढल्यो लिङ्गो (फोटो फिचर)



अ+ अ-

ज्ञान न्यौपाने, काठमाडौं, साउन ११- बसन्तपुरस्थित बिहीबार बिहान ठड्याइएको ‘इन्द्रध्वजा’सहितको लिङ्गो ढलेको छ। इन्द्रध्वजा ठड्याएर आठ दिने इन्द्रजात्राको सुरु भएको भन्ने बुझिन्छ। करिब २५ हाते सल्लाको लिङगो बिहान साढे नौ बजे उठाउने साइत रहेको थियो। उठाएको पाँच-सात मिनेटमै ढलेको प्रत्यक्षदर्शीले बताए।

‘विस्तारै ढलेकाले त्यताका मान्छेहरू भाग्न सफल भए तर छिटो ढलेको भए सबै चापिन्थे,’ त्यहीको एक मन्दिरछेउ पसल थापेकी प्रत्यक्षदर्शी मेनुका थापाले भनिन्, ‘ढल्न लाग्दै गर्दा सबैले ढल्यो ढल्यो भन्दै भागाभाग भयो।’ लिङगो तलेजु भवानी मन्दिरको दिशातिर ढलेको थियो। तस्बिर : चन्द्रशेखर कार्की




भर्खरै