२ भाद्र २०८३, मंगलवार
,
Latest
साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल फेष्टिबलको उद्घाटन आज



अ+ अ-

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा नेपाल फेष्टिबल आज हुँदैछ । लामो समयको प्रतिक्षा र तयारीपछि नेपाल फेष्टिबल सुरु हुन लागेको हो ।
गैर आवासीय नेपाली संघ, एनआरएन अष्ट्रेलियाको आयोजनामा हुन लागेको महोत्सवले सिड्नीको रौनक तातेको छ । विहान केहीबेर हल्का वर्षा भएपनि सिड्नीको जलवायु तथा मौसम पूर्वअनुमान विभागले मध्यान्ह १२ बजे देखि सिड्नीको आकाश खुला हुने घोषणा गरेको छ ।
सिड्नी सहित अष्ट्रेलियाको विभिन्न ठाउँमा रहेका नेपालीहरु नेपाल फेष्टिबल आयोजना गरिएको डार्लिङ् हार्वरस्थित तुम्लिङपार्क तर्फ केन्द्रीत हुन थालेका छन् ।
औपचारिक कार्यक्रम दिउसो तीन बजे राखिए पनि अहिले नै नेपालीहरु फेष्टिबल स्थलमा प्रबेश गर्न थालिसकेका छन् ।




भर्खरै