१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरीले मेरा चलचित्रहरु मन पराउदिन -काजोल



अ+ अ-

काजोल देभगन अभिनित अभिकाँश चलचित्रहरुले बलीउडमा सफलता हात पारेका छन् । काजोल र शाहरुख खान अभिनित चलचित्र दिल वाले दुल्हनिया ले जाइगेलेत मराठा सिनेमा घरबाट प्रदर्शनको एक हजार हप्ता पार गरिसकेको छ भने अझै निरन्तर प्रदर्शन भैरहेको छ । चलचित्रमा काजोलको अभिनयले तत्कालिन अबस्थामा धेरैलाई मन्त्रमुग्द बनाउने गर्दथ्यो । चलचित्र क्षेत्रबाटै प्रसस्थ नाम र दाम कमाउन सफल यीनै नायीकाकी छोरी न्यासाले भने आफ्नी आमाको चलचित्र मन पराउदिनन् ।

काजोलका अनुसार उनकी छोरी आमाको अभिनय रहेको चलचित्र भन्दा बाबु अजय देभगनको अभिनय रहेका चलचित्र मन पराउदछिन् । आफ्ना चलचित्रमा रोनाधोना बढी भएकोले छोरीले रुन्चे मम्मी भनेर जिस्क्याउने गरेको कजोल बताउछिन् । आफ्ना चलचित्र बच्चाहरुले हेर्ने खालका नभएको पनि उनले बताएकी छिन् । अहिले गोलमाल जस्ता चलचित्रमा पनि काम गर्नुपर्ने रहेछ जस्तो लाग्ने गरेको पनि काजोलले खुलाइन् ।




भर्खरै