• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै ★   यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका ★   आईपीएलमा आज: गुजरात र बेंगलुरु भिड्दै, यस्तो छ हेड टु हेड ★   राष्ट्रपतिद्वारा सरकारले पठाएका लगानीमैत्री अध्यादेश जारी ★   देवघाटमा दुई वडाका नयाँ भवन निर्माण ★   लुम्बिनीको तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध ★   नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य: अर्थमन्त्री पुन ★   नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस, सहकार्यका लागि हामी तयार छौँ, महासंघ अध्यक्ष ढकाल ★   उपनिर्वाचन: बझाङमा सर्वदलीय बैठकको तयारी ★   लगानी सम्मेलन सुरु (फोटो फिचरसहित)

एक महिनादेखि हराएका वृद्धको शव भेटियो



इलाम, ३० पुस । एक महिनादेखि हराइरहेका मावुका एक वृद्धको शव सडेगलेको अवस्थामा स्थानीयले भेटेका छन् । मङ्सिर २५ गतेदेखि हराइरहेका मावु–३ का ६५ वर्षीय गोपालसिंह लिम्बूको शव भेटिएको हो ।

अचानक घरबाट हराएका लिम्बूलाई स्थानीयले सोही गाउँको भिरको फेदमा कुहिएको अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए । आफन्त कोही पनि नभएका अविवाहित लिम्बू धामीझाँक्रीको समेत काम गर्दै आएका थिए ।