२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

अच्यूतकृष्ण खरेलकाे अात्मकथा सार्वजनिक



अ+ अ-

काठमाडाैंः नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलको ‘आत्मकथा’ शनिबार राजधानीमा विमोचन गरिएकाे छ ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राजधानीमा अायाेजित कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गर्नुभयाे ।

नेपाल प्रहरीमा निकै सक्षम र प्रभावशाली मानिएका पूर्व अाइजीकाे याे पुस्तकमा नेपालकाे प्रहरी संगठन र राजनीतिक प्रभावका बारेमा अाफ्ना अनुभव समेटिएकाे छ ।

 




भर्खरै