३० श्रावण २०८३, शनिबार
,
Latest
सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अाजकाे नेपाल (तस्वीरमा)



अ+ अ-

प्रकृतिकाे सुन्दरतम उपहार हाे नेपाल । नेपालभित्र के छैन ? यहाँका हर ठाउँ मनमाेहक छन् । अाजकाे नेपालमा यहाँ प्रस्तुत केही प्रतिनिधि तस्वीर मात्र हुन् । नेपाल चिन्न, बुझ्न हामी सबैले निरन्तर घुमघाम गर्नै पर्दछ । तस्वीरका लागि राससलाइ धन्यवाद ।

सररर कागवेनी मुक्तिनाथ: पर्यटकीय जिल्ला मुस्ताङको प्रसिद्ध तिर्थ स्थल कागवेनी हुँदै मुक्तिनाथ जानेबाटो कालोपत्रे भएपछि तिर्थयात्रुलाई सहज भएको छ । तस्वीर: सुवास गौतम, बागलुङ, रासस

 

धान काटदै किसान
ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा धान काटदै गरेका किसान । तस्वीर: नारायण ढुङगाना, रासस

 

जरवेरा फूलको गोडमेल
भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वागेश्वरीमा जरवेरा फूलको गोडमेल गर्दै महिला । यहाँका फूल काठमाडौँमा खपत हुन्छ । तस्वीर: लक्ष्मी गारु, भादगाउँ, रासस

 

फूलमा विषादी छर्कँद
भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वागेश्वरीमा जरवेरा फूलमा विषादी छर्कँदै किसान । यहाँका फूल काठमाडौँमा खपत हुन्छ । तस्वीर : लक्ष्मी गारु, भादगाउँ, रासस

 

मकवानपुर जिल्लामा पर्ने कुलेखानी वजार तथा इन्द्र सरोवरको मनमोहम दृश्य । तस्बिर ः प्रदीपराज वन्त,रासस

 

मकवानपुर जिल्लामा पर्ने कुलेखानी वजार तथा इन्द्र सरोवरको मनमोहम दृश्य । तस्बिर: प्रदीपराज वन्त,रासस

 

सिन्धुली–-बर्दिबासको झागाझुली
जापानको सहयोगमा निर्माण भएको सिन्धुली–-बर्दिबास सडकको झागाझुली क्षेत्र । तस्वीर: रत्न श्रेष्ठ, रासस