२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः लिभरपुल पराजित, पेरिस र बार्सिलाेनाकाे जीत



अ+ अ-

काठमाडाैं, १३ मंसिर । युराेपेली च्याम्पियन्स लिगका समूह चरणका पछिल्ला खेलमा उपाधिकाे दाबेदार समेत मानिएकाे लिभरपुल पेरिस सेन्ट जर्मेनसँग २ – १ गाेल अन्तरले पराजित भएकाे छ ।

पेरिसका तर्फबाट जुअान बर्नाटले १३ र नेमारले ३७ अाैं मिनेटमा गाेल गरेका थिए । लिभरपुलका लागि जेम्स मिल्नरले पहिलाे हाफकाे अतिरिक्त समयमा गाेल गरेका थिए ।

अर्काे खेलमा बार्सिलाेनाले पिएसभीलाइ २ – १ गाेल अन्तरले पराजित गरेकाे छ । बार्सिलाेनका लागि जेरार्ड पिके र लियाेनेल मेस्सीले गाेल गरेका थिए भने पिएसभीका लागि लुक जाेङले गाेल फर्काएका थिए ।

अन्य खेलमा टाेटेनह्यामले इन्टरलाइ १- ० गाेल अन्तरले पराजित गरेकाे थियाे । नापाेली र पाेर्टाे समेत विजयी भएका छन् ।