१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत २२ देखि ३० सम्म महिला क्रिकेटको फ्रेन्चाइज लिग हुने



अ+ अ-

काठमाडौं । हालै मात्र पोखरा प्रिमियर लिग (पीपीएल) को आयोजना गरेको क्वीन्स इभेन्ट म्यानेजमेन्टले नेपालमा पहिलो पटक महिला क्रिकेटको फ्रेन्चाइज लिग आयोजना गर्ने घोषणा गरेको छ ।

चैत २२ देखि ३० सम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगितामा पाँच सिटी बेस टिमको सहभागिता रहनेछ ।