१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर र महेन्द्रनगरबीचको खेल वर्षाको कारण रद्द



अ+ अ-

काठमाडौँ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीचको खेल वर्षाको कारण रद्द भएको छ ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर र महेन्द्रनगरबीचको खेल चलिरहँदा पानी पर्न थालेपछि खेल रद्द भएको हो । खेल रद्द भएपछि दुबै टिमले १–१ अंक बाँडेका छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १८.३ ओभरमा ७ विकेट गुमाएर ८२ रन बनाउँदा पानी पर्न थालेको थियो । पानी परेपछि विराटनगरलाई भने केही राहात मिलेको छ ।