१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रद्धारा जम्मू र कश्मीरमा भएको आतंकवादी हमलाको दोषीलाई कारवाहि गर्न माग



अ+ अ-

काठमाडौँ । नेपाल सरकारले जम्मू र कश्मीरमा भएको आतंकवादी हमलाको दोषीलाई कारवाहि गर्न माग गरेको छ ।

बिहीबार परराष्ट्र मन्त्रालयबाट जारी प्रेस बिज्ञप्तीमा आतंकवादी हमलाबाट धेरै बहुमूल्य जीवनको क्षति भएको भन्दै दुख व्यक्त गरेको हो । मन्त्रालयले घायलहरूको तीव्र स्वास्थ्य सुधारको कामना गर्दै भारतबासी र घटनामा ज्यान गुमाएका परिवारहरूलाई सानत्वना प्रदान गरेको छ ।