१५ भाद्र २०८३, सोमबार
,
Latest
एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता चीन रेडक्रसद्वारा नेपाललाई २ हजार शव राख्ने झोला सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहीद गंगालाल श्रेष्ठका छोराको निधन, आजै अन्तिम संस्कार गरिने



अ+ अ-

काठमाडौं । शहीद गंगालाल श्रेष्ठका छोरा शशिलाल श्रेष्ठको निधन भएको छ ।

मंगलबार बिहान साढे ३ बजे शहीद गंगालालका छोरा शशिलालको ७८ वर्षको उमेरमा निधन भएको आफन्तले जनाएका छन् ।

काठमाडौं ढल्कुमा रहेको शोभाभगवतीमा आजै अन्तिम संस्कार गरिनेछ ।