१५ भाद्र २०८३, सोमबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता चीन रेडक्रसद्वारा नेपाललाई २ हजार शव राख्ने झोला सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैभन्दा स्वस्थ देशको सूचीमा नेपाल एक सय दशौं स्थानमा, पहिलो नम्बरमा स्पेन



अ+ अ-

काठमाडौँ । संसारको सबैभन्दा स्वस्थ देशको सूचीमा नेपाल एक सय दशौं स्थानमा परेको छ । सूचीको शीर्ष स्थानमा ९६.५६ अंक सहित स्पेन रहेको छ ।

ब्लूमबर्ग हेल्दियस्ट कन्ट्रि इन्डेक्सलेतयार पारेको रिपोर्ट अनुसार संसारभरीका एक सय ६९ देश मध्य इटली ९५.८३ अंक सहित दोस्रो स्थान ओगटेको छ । आइसल्याण्ड, जापान र स्विटजरल्याण्ड क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा छन् ।

दक्षिण एशियाली देश तर्फ श्रीलङ्का ६६ औं नम्बर छ, बंगलादेश ९१ औं स्थानमा छ भने भारत ११९ औं स्थानमा छ । भारतभन्दा नेपाल ९ स्थान अघि छ ।